नेपालीमा युनिकोड

हजुरहरुको धेरै साथीहरुले Facebook,Twitter,Google Plus,Hi5,Myspace जस्ता विभिन्न social networking website मा नेपालीमा नै आफ्नो भनाइ (status) र कमेन्टहरु लेखेको त यहाँहरुले ख्याल गर्नु भएकै छ होला र हजुरहरु मध्ये धेरैलाई सुरुसुरुमा अचम्म पनि लाग्यो होला । तर अब हजुरहरुले अचम्म मानि रहनु पर्दैन ......

तल रहेको बक्समा रोमनमा नेपाली शब्दहरु लेख्नुभयो भने त्यी शब्दहरु स्वतः नेपाली युनिकोडमा परिवर्तन हुनेछ ।  जस्तै :
 A = अ  AA = आ  I  = इ II = ई ....त्यसैगरी Ka = क Kha = ख Ga = ग

यहाँ टाइप गर्दा तलका केही नियमहरू सम्झनुहोस् । ta = त, Ta = ट, na = न, Na = ण, sha = श, Sha = ष, rr = र्, rri = ऋ, rree = ॠ, yna = ञ, chha = छ, ksha = क्ष, gyna = ज्ञ, . = ।, * = ं , ** = ँ, om = ॐ - 

Nepali Unicode

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...